१४ महिलाको यस्तो प्रतिस्पर्धा

काठमाडौं । ‘मिसेस नेशनल आईकन–२०१७’ को ताज आफ्नो शिरमा पार्न यतिखेर १४ जना मिसेसहरु कडा स्पर्धा गरिरहेका छन् । ब्राइट इन्टरटेनमेन्ट प्रालिले पहिलोपटक आयोजना गर्न लागेको यस गृहिणी सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरु केही सातायता क्याटवाकलगायत आत्मविबासबारे विभिन्न प्रशिक्षणरत छन् । आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धा यही आउँदो १ असोजमा जमलस्थित … Continue reading १४ महिलाको यस्तो प्रतिस्पर्धा